१ शमूएल 23:5 - पवित्र बाइबल5 यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसैकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए, र पलिश्तीहरूसँग लड़ाइँ गरे। तिनीहरूले उनीहरूका गाई-गोरुहरू लगे, उनीहरूको ठूलो संहार गरे, र कीलाहका बासिन्दाहरूलाई मुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूमाथि आक्रमण गरे। तिनीहरूले धेरै पलिश्तीहरूलाई मारे र तिनका गाई-वस्तु हात पारे। त्यसरी दाऊदले त्यस सहरको रक्षा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए। Viz kapitola |