Online Bible

- Reklamy -




१ शमूएल 23:4 - पवित्र बाइबल

4 दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 दाऊदले फेरि एक पल्‍ट परमप्रभुको सल्‍लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसकारण दाऊदले फेरि परमप्रभुसित सल्‍लाह लिए र परमप्रभुले तिनलाई भन्‍नुभयो, “गएर कीलाहमाथि आक्रमण गर्‌ किनभने म तँलाई पलिश्‍तीहरूमाथि विजय दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दावीदले एक पटक फेरि याहवेहसँग सल्‍लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।”

Viz kapitola kopírovat




१ शमूएल 23:4

Následuj nás:

Reklamy


Reklamy