१ शमूएल 23:3 - पवित्र बाइबल3 तर दाऊदका मानिसहरूले भने, “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराएर बसिरहेका छौं। साँच्चै पलिश्ती सेनाहरू अघि पुग्दा हामी झन् ज्यादा डराउने छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर दाऊदका मानिसहरूले तिनलाई भने, “यसै त यहाँ हामीलाई यहूदामा डर छ, झन् कीलाहमा पलिश्ती फौजहरूका विरुद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर दाऊदका मानिसहरूले तिनलाई भने, “यहाँ यहूदामा हामीले डर मान्नुपर्ने कुराहरू धेरै छन्। कीलाहमा गई पलिश्ती सेनामाथि आक्रमण गर्नु अझ गाह्रो हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!” Viz kapitola |