१ शमूएल 23:29 - पवित्र बाइबल29 दाऊद माओनको मरुभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यहाँबाट दाऊद उक्लेर एन-गदीका गढ़ीहरूमा बस्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 दाऊद त्यहाँबाट हिंडे र एन-गदीको इलाकामा गई लुकेर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे। Viz kapitola |