१ शमूएल 23:28 - पवित्र बाइबल28 यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसैले शाऊल दाऊदलाई खेद्न छोड़ेर पलिश्तीहरूको सामना गर्नलाई फर्के। यसैकारण त्यस ठाउँलाई सेलाहामालेकोथ भन्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसकारण शाऊल दाऊदलाई खेद्न छोडी पलिश्तीहरूसित लडाइँ गर्न गए। त्यसैले त्यस ठाउँलाई ‘सेला-हामालेकोथ’ भन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत भने। Viz kapitola |