Online Bible

- Reklamy -




१ शमूएल 23:27 - पवित्र बाइबल

27 त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्‍यायो, “झट्टै आउनुहोस्‌। किनकि पलिश्‍तीहरूले देशलाई लूटपीट गर्दैछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 ठीक त्‍यति बेला नै एउटा दूत आइपुग्‍यो र शाऊललाई भन्‍यो, “झट्टै फर्कनुहोस्! पलिश्‍तीहरूले देशमाथि हमला गर्दै छन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।”

Viz kapitola kopírovat




१ शमूएल 23:27

Následuj nás:

Reklamy


Reklamy