१ शमूएल 23:26 - पवित्र बाइबल26 शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 शाऊल डाँड़ाको उतापट्टि अनि दाऊद र तिनका मानिसहरू यतापट्टि भए। दाऊद र तिनका मानिसहरू भाग्नलाई भरसक कोशिश गरिरहेका थिए। जब शाऊल र उनका पछि लागेकाहरूचाहिँ तिनलाई पक्रनलाई नजिक-नजिक आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 शाऊल र तिनका मानिसहरू पहाडको एकापट्टि र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि अलग-अलग थिए। शाऊल र तिनका मानिसहरू अघि बढेर नजिक आउँदै थिए र दाऊद र तिनका मानिसहरूचाहिँ भाग्नलाई हतारिँदै थिए। तिनीहरू शाऊलका हातमा पर्न आँटेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे, Viz kapitola |