१ शमूएल 23:24 - पवित्र बाइबल24 अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 उनीहरू ढिलो नगरी शाऊलभन्दा अगि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरका अराबाको माओनको मरुभूमिमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरू ढिलो नगरी शाऊलभन्दा अघि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको मरुस्थलमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए। Viz kapitola |