१ शमूएल 23:23 - पवित्र बाइबल23 दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यो कुनचाहिँ लुक्ने ठाउँमा छ सो पत्ता लगाओ, र निश्चित खबर लिएर मकहाँ आओ। तब म तिमीहरूसँग जानेछु। त्यो यस देशमा रहुञ्जेल यहूदाको खलकहरूको एक-एककहाँ जानुपरेता पनि म त्यसलाई खोजेर निकाल्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यो लुक्ने ठाउँहरू राम्ररी पत्ता लगाओ र तुरुन्तै मकहाँ खबर लिएर आओ। यो काम निश्चय गर। त्यसपछि म तिमीहरूसित जानेछु र त्यो अझ त्यही इलाकामा छ भने र सारा यहूदा देशमा खोज्नुपर्यो भने पनि म त्यसलाई खोजी निकाल्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।” Viz kapitola |