Online Bible

- Reklamy -




१ शमूएल 23:22 - पवित्र बाइबल

22 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाख छ। उसले मलाई छक्याउनँ सक्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अब गएर अरू तयारी गर, र त्‍यो कहाँ छ र कसले त्‍यसलाई देख्‍यो सो ठीक पत्ता लगाओ। त्‍यो धूर्त छ अरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 गएर फेरि एकपल्‍ट पक्‍का गर। त्‍यो कहाँ छ, त्‍यहाँ कसले उसलाई देख्‍यो, सो ठीक गरी बुझ। त्‍यो अत्‍यन्‍त चतुर छ भनी मैले सुनेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु।

Viz kapitola kopírovat




१ शमूएल 23:22

Následuj nás:

Reklamy


Reklamy