१ शमूएल 23:21 - पवित्र बाइबल21 शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 शाऊलले भने, “परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, किनभने तिमीहरूलाई मेरो चासो छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 शाऊलले जवाफ दिए, “तिमीहरूले ममाथि दया गरेकोले परमप्रभुले तिमीहरूलाई आशीर्वाद देऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्। Viz kapitola |