१ शमूएल 23:20 - पवित्र बाइबल20 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अब हजूरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 राजन्, हामी जान्दछौं कि त्यसलाई कब्जा गर्न तपाईंको कत्रो इच्छा छ र तपाईं हाम्रा इलाकामा आउनुहोस् र त्यसले तपाईंका हातमा सुम्पिदिने पक्का बन्दोबस्त हामी गर्नेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।” Viz kapitola |