Online Bible

- Reklamy -




१ शमूएल 23:2 - पवित्र बाइबल

2 दाऊदले परमप्रभुलाई सोधे, “के मैले पलिश्तीहरू विरूद्ध युद्ध गर्न जानु?” परमप्रभु परमेश्वरले दाऊदलाई भन्नु भयो, “जाऊ र पलिश्तीहरूमाथि जाइ लाग अनि कीला शहरको रक्षा गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्‍लाह मागे, “म गएर ती पलिश्‍तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “गएर उनीहरूलाई आक्रमण गर्, र कीलाहलाई मुक्त गर्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनले परमप्रभुलाई सोधे, “के म गई पलिश्‍तीहरूलाई हमला गरूँ?” परमप्रभुले उत्तर दिनुभयो, “हुन्‍छ, गएर तिनीहरूमाथि आक्रमण गर्‌ र कीलाह सहर बचा।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब दावीदले याहवेहसँग सल्‍लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।”

Viz kapitola kopírovat




१ शमूएल 23:2

Následuj nás:

Reklamy


Reklamy