Online Bible

- Reklamy -




१ शमूएल 23:18 - पवित्र बाइबल

18 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्‍यसपछि जोनाथनचाहिँ आफ्‍नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ती दुईले आपसमा मित्रताको पवित्र प्रतिज्ञा बाँधे। दाऊद होरेशमा रहे र जोनाथन घर फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे।

Viz kapitola kopírovat




१ शमूएल 23:18

Následuj nás:

Reklamy


Reklamy