Online Bible

- Reklamy -




१ शमूएल 23:17 - पवित्र बाइबल

17 जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनले यसो भने, “नडराऊ, मेरा बुबा शाऊलले तिम्रो क्षति गर्न सक्‍नेछैनन्। तिमी इस्राएलका राजा हुनेछौ र मेरो स्‍थान तिम्रो पछि हुनेछ भनी उनी राम्ररी जान्‍दछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।”

Viz kapitola kopírovat




१ शमूएल 23:17

Následuj nás:

Reklamy


Reklamy