१ शमूएल 23:16 - पवित्र बाइबल16 तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यहाँ जोनाथनले तिनलाई भेटे र परमेश्वरको सुरक्षामा विश्वास दिलाएर तिनको उत्साह बढाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्वरमा सामर्थ्य पाउन उत्साह दिए। Viz kapitola |