१ शमूएल 23:15 - पवित्र बाइबल15 दाऊद जीपको मरुभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब दाऊद जीपको मरुभूमिको होरेशमा थिए, शाऊलले तिनको प्राण लिन निस्केर आएका छन् भनी तिनले थाहा पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शाऊलले मलाई मार्नेरहेछन् भनी दाऊदले बुझे। दाऊद जीपको छेउ मरुस्थलको होरेशमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए। Viz kapitola |