१ शमूएल 23:14 - पवित्र बाइबल14 दाऊद मरुभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरुभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 दाऊद उजाड़-स्थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्दथे। तर परमेश्वरले दाऊदलाई उनको हातमा सुम्पिदिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दाऊद पहाडी देश, जीपको मरुस्थलमा गई लुकेर बसे। शाऊलले तिनलाई दिनदिनै खोजिरहेका थिए तर परमप्रभुले दाऊदलाई तिनको हातमा पर्न दिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दावीद उजाडस्थानका किल्लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन। Viz kapitola |