१ शमूएल 23:11 - पवित्र बाइबल11 के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।” परमप्रभुले भन्नु भयो, “हो यो हुन आउँछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्? मैले सुनेझैँ, के शाऊल आउनेछन्? परमप्रभु इस्राएलका परमेश्वर, बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्।” परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, त्यो आउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 के कीलाहका बासिन्दाहरूले मलाई शाऊलका हातमा सुम्पिदेलान्? के, मैले सुनेझैँ शाऊल साँच्चै आउने हुन्? परमप्रभु इस्राएलका परमेश्वर, म बिन्ती गर्दछु, मलाई उत्तर दिनुहोस्!” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल आउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।” याहवेहले भन्नुभयो, “अवश्य, शाऊल आउनेछ।” Viz kapitola |