१ शमूएल 23:1 - पवित्र बाइबल1 मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पलिश्तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्नका खला लुटिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पलिश्तीहरूले कीलाह सहर हमला गरेका र नयाँ काटेका अन्न चोरेका खबर दाऊदले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,” Viz kapitola |