१ शमूएल 22:9 - पवित्र बाइबल9 एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर शाऊलका अधिकारीहरूसँग उभिरहने एदोमी दोएगले भन्यो, “मैले यिशैका छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आइरहेका देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 शाऊलका भारदारहरूसित दोएग खडा थियो र त्यसले भन्यो, “नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ दाऊद गएको बेलामा मैले उनलाई देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर शाऊलका अधिकृतहरूको छेउमा उभिरहेका एदोमी दोएगले भने, “मैले यिशैको छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको देखेँ। Viz kapitola |