Online Bible

- Reklamy -




१ शमूएल 22:5 - पवित्र बाइबल

5 तर अगमवक्ता गादले दाऊदलाई भने, “किल्लामा नबस्नु होस्। बरू यहूदाको भूमिमा जानुहोस्।” यसर्थ दाऊद त्यहाँबाट हारेतको बन तिर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर अगमवक्ता गादले दाऊदलाई भने, “तपाईं गढ़ीमा नबस्‍नुहोस्‌। यहूदामा गइहाल्‍नुहोस्‌।” यसर्थ दाऊद हारेतको वनमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अगमवक्ता गाद दाऊदकहाँ आएर भने, “यहाँ नबस्‍नुहोस्। झट्टै यहूदा देशमा गइहाल्‍नुहोस्।” यसकारण दाऊद त्‍यहाँबाट हिंडे र हारेतको वनमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर अगमवक्ता गादले दावीदलाई भने, “यस किल्‍लामा नबस्‍नुहोस्। यहूदाको देशमा जानुहोस्!” यसकारण दावीदले ओडार छोडेर हेरेतको जङ्गलमा गए।

Viz kapitola kopírovat




१ शमूएल 22:5

Následuj nás:

Reklamy


Reklamy