१ शमूएल 22:4 - पवित्र बाइबल4 यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासँग बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले तिनीहरूलाई मोआबका राजाको दरबारमा छोड़िराखे, र दाऊद आफ्नो गढ़ीमा रहुञ्जेल तिनीहरू त्यहीँ नै बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसरी दाऊदले आफ्ना माता-पितालाई मोआबको राजाकहाँ छोडी राखे र जहिलेसम्म तिनी ओडारमा लुकिबसे, तहिलेसम्म तिनीहरू त्यहीँ बसिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण दावीदले तिनीहरूलाई मोआबका राजासँग छोडी राखे; अनि दावीद आफ्नो ओडारको किल्लामा रहुन्जेल तिनीहरू मोआबमा नै बसे। Viz kapitola |