Online Bible

- Reklamy -




१ शमूएल 22:23 - पवित्र बाइबल

23 त्यो मानिस (शाऊलले) तपाईंलाई मार्न चाहान्छ र मलाई पनि। तिमी यहीं बस नडराऊ, तिमी यहाँ मसँग सुरक्षित रहने छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिमी यहाँ मसँग बस, नडराऊ। तिम्रो प्राण लिन खोज्‍नेले मेरो पनि प्राण लिन खोजेको छ। तिमी मसँग सुरक्षित रहनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मसित बस र नडराऊ। शाऊल तिमी र म दुवैलाई मार्न चाहन्‍छन्; तर तिमी मसित सुरक्षित रहनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मसँग बस; तिमी नडराऊ। तिम्रो प्राण लिन चाहने मानिसले मेरो पनि प्राण लिन चाहन्छ। तिमी मसँग सुरक्षित रहनेछौ।”

Viz kapitola kopírovat




१ शमूएल 22:23

Následuj nás:

Reklamy


Reklamy