१ शमूएल 22:22 - पवित्र बाइबल22 त्यसपछि दाऊदले एबीयातारलाई भने, “त्यस दिन नोबमा मैले एदोमी दोएगलाई देखेको थिएँ। मलाई थाहा थियो त्यसले शाऊललाई बताउने छ भनेर। तिम्रा पिताको परिवालाई मारेकोमा म आफूलाई जिममेवार ठान्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब दाऊदले तिनलाई भने, “त्यस दिन एदोमी दोएग त्यहाँ थियो, र त्यसले शाऊललाई भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्युको कारण मै भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाऊदले तिनलाई भने, “जब त्यो दिन मैले दोएगलाई देखें, तब त्यसले शाऊललाई त्यो कुरा भन्नेछ भनी म पक्का थिएँ। मलाई पक्का लागेको थियो। र तिम्रा सबै नातेदारहरूका मृत्युको लागि म जिम्मेवार छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब दावीदले अबीयाथारलाई भने, “त्यस दिन, जब एदोमी दोएग त्यहाँ थियो, त्यसले शाऊललाई निश्चय भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सम्पूर्ण परिवारको मृत्युको जिम्मेवार म नै हुँ। Viz kapitola |