१ शमूएल 22:20 - पवित्र बाइबल20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाँहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अहीमेलेकका अबियाथार नाउँ भएका एक जना छोराचाहिँ भागेर दाऊदकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर अहीमेलेकको एक जना छोरो अबियाथार बाँचेर भागे र गएर दाऊदसित मिले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर अहीतूबको नाति, अहीमेलेकको छोरो अबीयाथारचाहिँ उम्के, र दावीदलाई भेट्न गए। Viz kapitola |