१ शमूएल 22:19 - पवित्र बाइबल19 नोब पूजाहारीहरूको शहर थियो। दोएगले नोबका सम्पूर्ण मानिसहरूलाई मारे। दोएगले तरवारले पुरूष, स्त्री बालक र शिशु लगायत सबैलाई मारे। यहाँ सम्म दोएगले गाईं, गोरु, गधा र भेंडा समेत बाँकी राखेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि त्यसले पूजाहारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्यो— पुरुष, स्त्री, केटाकेटी, दूध खाने बालक, गाई-गोरु, गधा, र भेड़ाबाख्रा सबै मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पूजाहारीहरूका सहर नोबका अरू सबै बासिन्दाहरूलाई पनि मार्ने आज्ञा शाऊलले दिए। पुरुष, स्त्री, दूधे-बालक, गाई-गोरु, गधा र भेडाहरू सबै संहार गरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसले पुजारीहरूको नगर नोबमा भएका मानिसहरू, स्त्रीहरू, बालबच्चाहरू र शिशुहरू, गाईबस्तु, गधाहरू र भेडाहरू सबैलाई पनि तरवारले मार्यो। Viz kapitola |