१ शमूएल 22:16 - पवित्र बाइबल16 तर राजाले भने, “अहीमेलेक, तिमी र तिम्रा आफन्तहरू मारिनु नै पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर राजाले भने, “अहीमेलेक, तिमी मारिनैपर्छ। तिमी र तिम्रा सबै परिवार।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 राजाले भने, “अहीमेलेक! तिमी र तिम्रा सबै नातेदारहरू मारिनुर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर राजाले भने, “हे अहीमेलेक, तिमी र तिम्रा पिताका सारा परिवार अवश्य मारिनेछौ।” Viz kapitola |