Online Bible

- Reklamy -




१ शमूएल 22:15 - पवित्र बाइबल

15 दाऊदको लागि मैले प्रार्थना गरेको यो प्रथमचोटि होइन। मलाई र मेरा आफन्तहरूलाई दोष नदिनुहोस्। हामी त तपाईंका सेवक हौं। कहाँ के भइरहेछ मलाई केही थाहा छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यस्‍तो अवसरमा तिनको पक्षमा परमेश्‍वरसित सल्‍लाह मैले लिएको के यो पहिलो पटक हो? यस्‍तो कुरा मबाट टाढ़ा रहोस्‌। मेरो आशा छ कि महाराजाले मलाई अथवा मेरा परिवारलाई दोष लाउनुहुनेछैन। किनभने मैले यो मामिला केही पनि बुझेको छैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 हो, मैले उनको पक्षमा परमेश्‍वरको सल्‍लाह लिएँ, त्‍यो पहिलो चोटि पनि थिएन, षड्‍यन्‍त्रबारे चाहिँ हजुरले मलाई वा मेरा परिवारका अरू कसैलाई दोष नदिनू होला। यस विषयमा म केही कुरा जान्‍दिनँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मैले तिनका निम्ति याहवेहसँग सल्‍लाह लिएको के यो पहिलो पटक थियो र? कदापि होइन! महाराजाले आफ्नो सेवकमाथि अथवा मेरो पिताको परिवारको कसैमाथि पनि दोष नदिनू होला; किनकि तपाईंको सेवकलाई यी सबै मामिलाको बारेमा केही पनि थाहा छैन।”

Viz kapitola kopírovat




१ शमूएल 22:15

Následuj nás:

Reklamy


Reklamy