Online Bible

- Reklamy -




१ शमूएल 22:13 - पवित्र बाइबल

13 शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब शाऊलले तिनलाई भने, “तिमी र यिशैको छोराले मेरो विरुद्धमा किन षड्‌यन्‍त्र रच्‍यौ? तिमीले त्‍यसलाई खानेकुरा र तरवार पनि दियौ, त्‍यसको पक्षमा परमेश्‍वरसित सल्‍लाह पनि माग्‍यौ। यसैले त्‍यो मेरो विरुद्धमा खड़ा भएको छ, र अहिले यस बेला मलाई ढुकिबसेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 शाऊलले उनलाई सोधे, “किन तिमी र दाऊदले मेरो विरुद्धमा षड्यन्‍त्र गर्दछौ? तिमीले किन त्‍यसलाई भोजन र एउटा तरवार दियौ र त्‍यसको निम्‍ति परमेश्‍वरदेखि सल्‍लाह माग्‍यौ? अहिले त्‍यो मेरो विरुद्धमा खडा भएको छ र मलाई मार्ने मौका हेर्दछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 शाऊलले अहीमेलेकलाई भने, “तिमीले किन मेरो विरुद्धमा षड्यन्त्र रच्दछौ? तिमीले यिशैको छोरालाई खानेकुरा र तरवार पनि दियौ; अनि त्यसको पक्षमा परमेश्‍वरसँग सल्‍लाह लियौ। त्यसैले त्यो मेरो विरुद्धमा खडा भएको छ, आजसम्म पनि मलाई ढुकिबसेको छ।”

Viz kapitola kopírovat




१ शमूएल 22:13

Následuj nás:

Reklamy


Reklamy