Online Bible

- Reklamy -




१ शमूएल 22:10 - पवित्र बाइबल

10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अहीमेलेकले दाऊदको पक्षमा परमप्रभुसित सल्‍लाह मागे। त्‍यसपछि तिनले खानेकुरा र पलिश्‍ती गोल्‍यतको तरवार पनि दाऊदलाई दिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दाऊदले कसो गर्नुपर्ने हो, सो अहीमेलेकले परमप्रभुसित सोधे र तिनले दाऊदलाई केही भोजन र पलिश्‍ती गोल्यतको तरवार दिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अहीमेलेकले याहवेहसँग तिनका निम्ति सोधपुछ गरे; तब तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दावीदलाई दिए।”

Viz kapitola kopírovat




१ शमूएल 22:10

Následuj nás:

Reklamy


Reklamy