१ शमूएल 22:1 - पवित्र बाइबल1 दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊद गातबाट भागेर अदुल्लामको ओड़ारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने तब तिनीहरू तिनीकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद गात सहरबाट भागेर अदुल्लाम सहरछेउको एउटा ओडारमा गए। तिनका दाजुहरू र परिवारका अरूहरूले तिनी त्यहाँ छन् भनी सुनेर तिनीकहाँ आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीद गातबाट भागे, र अदुल्लामको ओडारमा लुकेर बसे। जब दावीदका दाजुहरू र तिनका पिताका घरानाले यस बारेमा सुने, तब तिनीहरू तिनीकहाँ गए। Viz kapitola |