१ शमूएल 21:8 - पवित्र बाइबल8 दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसँग कुनै भाला वा तरवार छ? किनभने राजाको काम साह्रै जरूरी भएको हुनाले मैले तरवार वा अरू हतियार ल्याउन पाइनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसित मलाई दिन एउटा भाला र तरवार होला? राजाका आज्ञाले म यति हतारसित आउनुपर्यो कि मैले तरवार वा अरू कुनै हतियारसम्म लिएर हिंड्ने समय पाइनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दावीदले अहीमेलेकलाई सोधे, “के तपाईंसँग यहाँ कुनै तरवार अथवा भाला छ? राजाको काम जरुरी भएको कारणले गर्दा मैले आफ्नो तरवार, अर्थात् मेरा कुनै पनि हतियारहरू लिएर आउन पाइनँ।” Viz kapitola |