Online Bible

- Reklamy -




१ शमूएल 21:6 - पवित्र बाइबल

6 त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पूजाहारीले तिनलाई त्‍यो चढ़ाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण पूजाहारीले दाऊदलाई पवित्र रोटी दिए किनभने तिनीसित परमेश्‍वरलाई चढाएको रोटी मात्र थियो। रोटी पवित्र टेबिलबाट हटाइएका थिए र ताजा रोटी टेबलमा फेरि राखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण त्यहाँ अरू रोटी नभएको कारण पुजारीले तिनलाई ती पवित्र रोटीहरू दिए। किनकि त्यही दिन याहवेहको सामुबाट पुराना रोटी हटाइएका थिए, र ताजा रोटी चढाइएका थिए।

Viz kapitola kopírovat




१ शमूएल 21:6

Následuj nás:

Reklamy


Reklamy