Online Bible

- Reklamy -




१ शमूएल 21:5 - पवित्र बाइबल

5 दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैँ पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदले पूजाहारीलाई जवाफ दिए, “अहिलेसम्‍म धावामा जाँदा, हामीहरू स्‍त्रीहरूबाट अलग बसेका छौं। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्‍तुहरू चोखा छन्‌। आजको दिन तिनीहरूका वस्‍तुहरू झन्‌ कति बढ़ी चोखा छन्‌!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “तिनीहरूले स्‍त्री छोएका छैनन्”, दाऊदले उत्तर दिए, “साधारण काममा जाँदा त मेरा मानिसहरू विधिअनुसार पवित्र रहन्‍छन् भने यस्‍तो विशेष काममा हिँड्दा झन् पवित्र रहेका छन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दावीदले भने, “निश्‍चिन्त हुनुहोस्, जब म बाहिर निस्कन्छु, तब सदाझैँ स्त्रीहरू हामीदेखि अलग नै हुन्छन्। मानिसहरू साधारण कामहरूमा त पवित्र हुन्छन् भने आज त झन् कति पवित्र छन्!”

Viz kapitola kopírovat




१ शमूएल 21:5

Následuj nás:

Reklamy


Reklamy