Online Bible

- Reklamy -




१ शमूएल 21:4 - पवित्र बाइबल

4 पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर पूजाहारीले दाऊदलाई भने, “मसित साधारण रोटी त छैन। चढ़ाइएको पवित्र रोटी मात्र छ। तर के ती जवानहरू स्‍त्रीबाट अलग बसेका छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पूजाहारीले भने, “मसित साधारण रोटी त छैन। केवल पवित्र रोटी मात्र छन्। तपाईंका मानिसहरूले हालैमा स्‍त्रीसित सम्‍भोग गरेका छैनन् भने तपाईं ती लिन सक्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर पुजारीले दावीदलाई भने, “मसँग कुनै साधारण रोटीहरू त छैनन्, केही पवित्र रोटीहरू मात्र छन्—तर यी खाने जवान मानिसहरूले आफूलाई स्त्रीसँगको सम्बन्धबाट अलग राखेको हुनुपर्छ।”

Viz kapitola kopírovat




१ शमूएल 21:4

Následuj nás:

Reklamy


Reklamy