१ शमूएल 21:3 - पवित्र बाइबल3 अब यो भन ‘तिम्रोमा खानेकुरो के छ?’ मलाई पाँचवटा रोटी वा जे छ देऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अब तपाईंसित के छ? मलाई पाँच वटा रोटी अथवा जति पाउन सक्नुहुन्छ दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंसित केही सामल-तुमल छ? मलाई पाँच वटा रोटी र अरू केही छ भने दिनुहोला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अब भन्नुहोस्, तपाईंसँग के छ? मलाई पाँच वटा रोटी, अर्थात् तपाईंसँग जे छ, त्यही दिनुहोस्।” Viz kapitola |