१ शमूएल 21:15 - पवित्र बाइबल15 मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनुँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 के मकहाँ बौलाहाहरूको अभाव छ, र तिमीहरू यसलाई मलाई सताउन ल्याउँदछौ? के यस्तालाई मैले मेरो घरमा राख्नु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 के मसित प्रशस्तै बहुलाहरू छैनन् र? किन अर्कालाई लिई आउँछौ र त्यसले मेरा घरमा बहुलाको काम गरेर मलाई दिक्क पार्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?” Viz kapitola |