१ शमूएल 21:14 - पवित्र बाइबल14 आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 आकीशले आफ्ना सेवकहरूलाई भने, “यो मानिस त बौलाहा पो रहेछ। त्यसलाई किन मकहाँ ल्याउँदछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आकीशले आफ्ना भारदारहरूलाई भने, “हेर, त्यो मानिस बहुला भएको छ! किन त्यसलाई मकहाँ ल्यायौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब आकीशले आफ्ना नोकरहरूलाई भने, “यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ? Viz kapitola |