Online Bible

- Reklamy -




१ शमूएल 21:13 - पवित्र बाइबल

13 यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल ढोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसैकारण तिनले उनीहरूका सामुन्‍ने पागलपनको अभिनय गरे। उनीहरू सबैका सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दाह्रीमा राल चुहाउँदै तिनी बौलाहाजस्‍तो भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसकारण तिनीहरू छेउमा हुँदा दाऊद पागल भएको बहाना गर्थे र तिनीहरूले रोक्‍दा तिनले बहुलाकै बहाना गर्थे। तिनी सहरका पर्खालमा लेखिहिंड्थे र दाह्रीमा राल चुहाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे।

Viz kapitola kopírovat




१ शमूएल 21:13

Následuj nás:

Reklamy


Reklamy