१ शमूएल 21:12 - पवित्र बाइबल12 तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यी कुरा दाऊदले मनमा राखिछोड़े, र तिनी गातका राजा आकीशसित साह्रै डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनका वचनले दाऊदमा एउटा गहिरो प्रभाव पार्यो र उनी आकीश राजासित औधी डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए। Viz kapitola |