१ शमूएल 21:11 - पवित्र बाइबल11 आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्; “शाऊलले हजार शत्रुहरू मारे, तर दाऊदले दश हजार मारे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर आकीशका सेवकहरूले उनलाई भने, “देशका राजा दाऊद यिनी नै हुन्, जसको विषयमा नाच्दै तिनीहरूले यसो भनेर गाएका छन्: “‘शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 राजाका भारदारहरूले आकीशलाई सोधे, “के यिनी दाऊद होइनन्? यिनी त आफ्नै देशमा राजा छन्। यिनकै बारेमा स्त्रीहरूले नाच्दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?” शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले लाखौँ-लाखलाई मारे। Viz kapitola |