१ शमूएल 21:10 - पवित्र बाइबल10 शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यस दिन शाऊलबाट भागेर दाऊद आफ्नो बाटो लागे, र गातका राजा आकीशकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसरी शाऊलदेखि भागेर दाऊद गातका राजा आकीशकहाँ गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यस दिन दावीद शाऊलदेखि भागे, र गात सहरका राजा आकीशकहाँ गए। Viz kapitola |