Online Bible

- Reklamy -




१ शमूएल 20:8 - पवित्र बाइबल

8 म माथि दयागर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हजूर, मप्रति दया देखाउनुहोस्, किनकि तपाईं र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौं। म दोषी छु भने तपाईंले नै मलाई मार्नुहोस्‌। मलाई तपाईंका बुबाको हातमा किन पर्न दिनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 कृपा गरी ममाथि यो निगाह गर्नुहोला र मसित गरेको आफ्‍नो पवित्र प्रतिज्ञाको पालना गर्नुहोला। तर म अपराधी छु भने तपाईं आफैंले मलाई मार्नुहोस्। किन मलाई मार्नको लागि आफ्‍ना बुबाकहाँ पुर्‍याउनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?”

Viz kapitola kopírovat




१ शमूएल 20:8

Následuj nás:

Reklamy


Reklamy