Online Bible

- Reklamy -




१ शमूएल 20:7 - पवित्र बाइबल

7 यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यदि उहाँले ‘ठीकै छ’। भन्‍नुभयो भने त्‍यो मेरो निम्‍ति एउटा असल लक्षण हुनेछ, तर रीसले चूर हुनुभयो भने उहाँले मेरा अहित गर्न नै चिताउनुभएको रहेछ भनी तपाईंलाई थाहा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 राजाले ‘ठीकै छ’ भनेदेखि मलाई डर छैन; तर उनी रिसाए भने उनीबाट मलाई खतरा छ भनी तपाईंले बुझ्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यदि उहाँले, ‘ठिकै छ,’ भन्‍नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्‍चित हुनु।

Viz kapitola kopírovat




१ शमूएल 20:7

Následuj nás:

Reklamy


Reklamy