Online Bible

- Reklamy -




१ शमूएल 20:42 - पवित्र बाइबल

42 जोनाथनले दाऊदलाई भने, “शान्तिसित जाऊ। हामीले परमप्रभुको नाउँमा एका-दोस्रोलाई इमानदारी साथी हौं भनि प्रतिज्ञा गरिरहेका छौ। हामी र हाम्रा सन्तानहरूका निम्ति पनि परमप्रभु सधैँ भरी साक्षी रहनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तब जोनाथनले दाऊदलाई भने, “शान्‍तिसाथ जानुहोस्‌। तपाईं र म, तपाईंका सन्‍तान र मेरा सन्‍तानका बीचमा सदासर्वदै साक्षी हुनुहुने परमप्रभुको नाउँमा हामी एउटाले अर्कोसित वाचाबन्‍धन बाँधेका छौं।” तब दाऊद तुरुन्‍तै गइहाले, र जोनाथनचाहिँ सहरमा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तब जोनाथनले दाऊदलाई भने, “परमेश्‍वर तिमीसित रहून्! परमप्रभुले यो निश्‍चय गर्नुहुनेछ कि तिमी र मैले आपसमा गरेको पवित्र प्रतिज्ञा पूरा गर्नेछौं अनि तिम्रा र मेरा सन्‍तानले पनि सदासर्वदा त्यो मान्‍नेछन्।” त्‍यसपछि दाऊद बिदा भए र जोनाथन सहरतिर फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 जोनाथनले दावीदलाई भने, “शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ ” त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे।

Viz kapitola kopírovat




१ शमूएल 20:42

Následuj nás:

Reklamy


Reklamy