१ शमूएल 20:40 - पवित्र बाइबल40 जोनाथनले धनुकाँड केटोलाई बोक्न दिए। त्यसपछि जोनाथनले केटोलाई “शहर जा” भनेर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तब जोनाथनले आफ्ना हतियारहरू त्यस ठिटालाई दिए, र ती सहरमा लैजान भनी अह्राए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यसपछि जोनाथनले आफ्ना हतियारहरू त्यस केटालाई दिए र तिनलाई लिएर सहरमा पुर्याउन भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तब जोनाथनले आफ्ना हतियारहरू त्यस केटोलाई दिएर भने, “जा, यी लिएर सहरमा लैजा।” Viz kapitola |