Online Bible

- Reklamy -




१ शमूएल 20:39 - पवित्र बाइबल

39 यी सब के भइरहेछ केटोलाई केही थाहा भएन। खालि जोनाथन र दाऊदलाई मात्र थाहा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तर त्‍यसको अर्थचाहिँ जोनाथन र दाऊदले मात्र जानेका थिए। त्‍यस ठिटाले केही थाहा पाएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यसलाई त्‍यसको केही अर्थ थाहा भएन। जोनाथन र दाऊदले मात्र बुझे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 (त्यो केटोले यी सबै कुरा केही बुझेन; तर केवल जोनाथन र दावीदले बुझे।)

Viz kapitola kopírovat




१ शमूएल 20:39

Následuj nás:

Reklamy


Reklamy