१ शमूएल 20:38 - पवित्र बाइबल38 फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 चाँड़ो गर्। समय खेर नफाल्। छिटो गर्।” त्यस ठिटाले काँड़ टिप्यो, र आफ्ना मालिककहाँ फर्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यहाँ उभी नबस्! चाँडो गर!” केटोले काँड टिपेर ल्यायो र आफ्ना मालिककहाँ फर्केर आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो। Viz kapitola |