Online Bible

- Reklamy -




१ शमूएल 20:35 - पवित्र बाइबल

35 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 भोलिपल्‍ट बिहान तोकिएको समयमा जोनाथन दाऊदसँग भेट गर्न एक जना जवान ठिटालाई लिएर खेतमा निस्‍के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 भोलिपल्‍ट बिहान सल्‍लाह भएअनुसार जोनाथन दाऊदलाई भेट्‍न खेतमा गए। तिनले एउटा केटोलाई आफूसँग लगेर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 भोलिपल्ट बिहानै जोनाथन दावीदलाई भेट्न भनी खेततिर गए। तिनीसँग एउटा सानो केटो थियो।

Viz kapitola kopírovat




१ शमूएल 20:35

Následuj nás:

Reklamy


Reklamy